माघ १०, रुपन्देही । जिल्ला अदालत रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको थुनछेक बहस सुरू भएको छ ।
जिल्ला
अदालत रूपन्देहीमा लामिछानेविरूद्ध बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित
अपराध अभियोगमा मुद्दा दर्ता भएको थियो।
अहिले
जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सोही मुद्दाको विषयमा उनीविरूद्धको
थुनछेक बहस सुरू भएको हो।
- न्युज बहार संवाददाता