असोज ५, काठमाडौँ
। सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयका लागी छलफल
गर्न बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको छ ।
सिंहदरबारस्थित गृहमन्त्रलायमा आज शुक्रबार बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति हुन नसकेपछी बैठक कुनै निर्णयमा नपुगी सकिएको हो ।
उच्चस्तरीय आयोग बनाउने विषयमा सहमति नजुटेको नेकपा एमालेका संसदीय दलका सचेतक महेश बर्तौलाले बताएका छन ।
- न्युज बहार संवाददाता