असार २४,
काठमाडौँ। आज १ बजे बस्ने भनिएको प्रतिनिधि
सभा बैठक सरेको छ। आज १ बजे बस्ने भनिएको
बेठक आज दिउँसो तिन बजेको लागी सारिएको हो।
सभामुख देवराज घिमिरेका
प्रेस संयोजक शेखर अधिकारीले बैठक ३ बजेलाई सरेको जानकारी दिएका छन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्य दुइ दलका नेता शेरबहादुर देउवा र केपी ओली बिच छलफल भएपछी प्रधानमन्त्री प्रचण्डले दुई घन्टाका लागी बैठक सार्न आग्रह गरेको प्रेस संयोजक अधिकारीले जानकारी दिएका छन।
संसदको अबरोध हटाउने बारे अहिले तिन दलका नेताबिच छलफल जारी रहेको छ।
- न्युज बहार संवाददाता