असोज ८, काठमाडौँ । नेपाल शिक्षक महासंघसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको नेपाली कांग्रेसका उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
खड्काले सोमबार सानेपामा भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै शिक्षकहरूसँग गरिएको सहमतिबाट सरकार पछि नहट्ने बताएका हुन ।
- न्युज बहार संवाददाता