Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शिक्षा मन्त्रालयमा भएको वार्तापछि सरकार र शिक्षकहरूबिच सहमति

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

वैशाख १७, काठमाडौँ ।  सरकार र शिक्षकहरूबिच सहमति भएको छ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच आज सहमति भएको हो। बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकपछि बुधबार भएको सहमति सार्वजनिक गरिनेछ । अहिले कति बुँदामा सहमति जुट्यो भन्ने केही जानकारी गराइएको छैन । 

मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने जनाइएको छ । शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक वार्ता सकिएपछि मन्त्रिपरिषद् बैठकका लागि हिँडेका जानकारी प्राप्त भएको छ । 

  • न्युज बहार संवाददाता

थप