Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गोरखा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले गरे सडक शिलान्यास।

  •   ४ वर्ष अघि | ७ चैत्र २०७९, मङ्लबार

चैत ७, गोरखा। आज मंगलबार गोरखामा प्रधानमन्त्री पुष्पकमल दाहालले सडक शिलान्यास गरेका छन्।

प्रधानमन्त्रीले आज गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको शिलान्यास गरेका हुन्।

बिमिरेमा आज भएको शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए।

२० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना रहेको छ।

यो सडक निर्माणमा भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा रहेको छ। सडक निर्माणको लागी कुल ८० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

  • न्युज बहार संवाददाता

थप