Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोशी सरकारकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, विराटनगर । कोशीका सरकारकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा नेकपा एमालेले रिट दायर गरेको छ ।

एमालेले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गरेका हुन् । उनले कोशी प्रदेश मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका छन ।

  • न्युज बहार संवाददाता

थप