असोज २०, बिराटनगर । कोशी प्रदेशका प्रदेशसभा
सदस्यहरुलाई प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न ६ दिनको समय दिएका
छन् ।
शनिबार
मात्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएपछी त्यसको केही घन्टामा संविधानको
धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्र्रदेशसभा
सदस्यलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका
लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
- न्युज बहार संवाददाता