Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सिके राउत सहित ५१ जना पक्राउ

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, काठमाडौँ । प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पक्राउ गरेको छ।

सोमबार अध्यक्ष राउतसँगै ५१ जनालाई प्रहरीले काठमाडौँको माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको हो।

अहिले उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

अध्यक्ष राउतसहित हन्य सबै जना धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेको जनाइएको छ।

प्रहरीले अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको जनाएको छ।

  • न्युज बहार संवाददाता

थप