Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

द्वन्द्वपीडितहरूले 'जनयुद्ध दिवस' खारेज गर्न माग गर्दै दिए सर्वोच्च अदालतमा रिट।

  •   ४ वर्ष अघि | १२ चैत्र २०७९, आइतवार

चैत १२, काठमाडौँ। सर्वोच्च अदालतमा 'जनयुद्ध दिवस' खारेज गर्न माग गर्दै रिट परेको छ।

आज सर्वोच्चमा द्वन्द्वपीडितहरूले 'जनयुद्ध दिवस' खारेज गर्नुपर्ने मागसहित रिट दिएका हुन्।

जनयुद्ध दिवस बारे रिट आएको र यसमा अध्ययन भइरहेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका छन।

उनले भने  ‘रिट आएको छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं,’ ।

नेकपा माओवादी केन्द्र सरकारले गत फागुन १ गते 'जनयुद्ध दिवस' का दिन सार्वजनिक बिदा दिएर 'जनयुद्ध दिवस मनाउन सुरु गरेको हो। सरकारले जनयुद्ध दिवसलाई उत्सव र खुसियालीका रूपमा मनाउने र सार्वजनिक विदा समेत घोषणा गरेपछी आलोचनासमेत भएको थियो।

  • न्युज बहार संवाददाता

थप