Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मुगुको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको अझै खोजी कार्य हुन सकेन।

  •   ४ वर्ष अघि | २६ बैशाख २०८०, मङ्लबार

बैशाख २६, सुर्खेत । मुगुको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको अझै खोजी कार्य हुन सकिरहेको छैन ।

घटना भएको आज चार दिन बितिसक्दा पनि अझै हिमपहिरो गएको स्थानमा सुरक्षाकर्मीको टोली पुग्न सकेको छैन।

उक्त हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका  छन् । उनीहरू यार्सा टिप्नको लागी मुगुको च्यार्खु पाटन पुगेका थिए । बने हिमपहिरो जाँदा बेपत्ता भएका थिए।

निकै विकट क्षेत्र र जिल्ला सदरमुकामबाट निकै टाढा रहेकाले र  त्यहाँ सम्म सडक यातायातको पहुँच नै नपुगेकोले खोजी कार्यका लागि अझै केही दिन लाग्ने बताए मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताएका छन।

  • न्युज बहार संवाददाता

थप