Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महाकाली नदिले दार्चुला परी भारतपटी घर बगायो।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

असार २६, दार्चुला । आज (मंगलबार) भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ ।

आज बिहान ५ बजे भारतले बाँध खोलेको हो । उक्त बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेपछि पारि भारतपटी धार्चुलामा केही क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी प्रदिपसिंह धामीले एक दुईओटा घर भत्किएको बताइएको छन तर नेपाल तर्फ भने कुनै क्षति नभएको बताएका छन।

  • न्युज बहार संवाददाता

थप