कार्तिक
१०, सुर्खेत। तीन जना बालबालिकासहित चार जनाको शव मुगुमा फेला परेको छ ।
छायाँनाथ
रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको
छ ।
उनीहरूको
सबैको हत्या भएको आशङ्का गरिएको छ। डीएसपी विरेन्द्र थापाको नेतृत्वमा
प्रहरीको टोली अहिले अनुसन्धानका लागि घटनास्थल पुगेको छ ।
- न्युज बहार संवाददाता