चैत
९, काठमाडौँ । प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले विज्ञापन
खुलाएको छ। आयोगले आज बिहिबार सुचना प्रकाशित गर्दै प्रावि तहमा विज्ञापन खुलाएको
हो ।
आयोगले
एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनकारी
गराएको छ ।
सुचना सहितः

- न्युज बहार संवाददाता