Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पत्थरीका बिरामीको अप्रेसनको गर्ने क्रममा मृत्यु, किड्नी निकालिएको आफन्तको भनाई ।

  •   ३ वर्ष अघि | ११ भदौ २०८०, सोमवार

भदौ ११, धनगढी । धनगढीमा रहेको स्वास्तिक अस्पतालले एक पत्थरीका बिरामीको अप्रेसनको गर्ने क्रममा किड्नी निकालेपछी बिरामीको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी पत्थरीको उपचारको लागि अस्पताल भर्ना भएका थिए उनको मृत्यु भएको हो ।

भदौ ९ गते शनिबार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ९ एमएम र ११ एमएम गरी २ वटा र दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी रहेको मृतक चौधरीका भतिजा राजकुमार चौधरीले जनाएका छन ।

अस्पतालका डाक्टरले बायाँ पट्टी किड्नीको पत्थरी निकाल्ने क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको हो आफन्तको भनाई छ ।

  • न्युज बहार संवाददाता

थप