वैशाख ४, काठमाडौं । बिस्केट जात्राका अवसरमा टोखा नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज सोमबार टोखा नगरपालिकाको हरेक वर्ष मनाइने टोखा को ऐतिहासिक पर्व बिस्केट जात्राको अबसरम कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता