जेठ १०, काठमाडौं उपत्यकामा भोलि बिहीबार सार्वजनिक विदा हुने भएको छ।
गृह मन्त्रालयले आज बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विदा दिइएको जानकारी गराएको छ।
- न्युज बहार संवाददाता