Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मुकेश कायस्थ ‘जिउँदो सहिद’ को निधन ।

  •   ४ वर्ष अघि | २८ बैशाख २०८०, बिहिबार

बैशाख २८, काभ्रेपलान्चोक । दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ।

उनको हिजो राती ८ बजे तिर उपचारका क्रममा निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिएका छन ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा मुकेश कायस्थ लामो समयदेखि उपचाररत रहेका थिए। मुकेश १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका थिए भने अहिले ३२ वर्षको उमेरमा उनको निधन भएको हो ।

२०६२ चैत २७ गते आन्दोलनका दिन उनको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको १४ वर्षका मात्र थिए ।

  • न्युज बहार संवाददाता

थप