Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नागढुंगा नजिक रुखसहित ढुंगामाटोको ठूलो पहिरो, दुईतर्फी सडक बन्द

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौं ५, काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक पहिरो गएको छ । पहिरो झरेपछि अहिले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । आज बुधबार बिहान रुखसहित ढुंगामाटोको ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो ।

नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउजाउ बन्द भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पहिरो बेलाबेला पहिरो झर्ने क्रम जारी रहेकोले पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जानकारि दिएको छ ।

  • न्युज बहार संवाददाता

थप