Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कियारा र सिद्धार्थ विवाह बन्धनमा बाँधिए ।

कियारा र सिद्धार्थ विवाह बन्धनमा बाँधिए ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमाडौँ । भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा विवाह बन्धनमा बाँधिएका छन्।

राजस्थानस्थित जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा मंगलबार साँझ उनीहरूबीच लगनगाँठो कसिएको हो। मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइ शाही परम्पराअनुसार विवाह भएको थियो । विवाह भएसँगै यी दुईले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गरेका छन्।

विवाह पछी कियाराले इन्स्टाग्राममा लेखेकी छिन्, ‘अब हाम्रो स्थायी बुकिङ सकियो। हामीलाई तपाईको माया र आशिर्वाद चाहिन्छ’।

थप