Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जिल्ला अदालत काठमाडौँले आज क्रिकेटर सन्दीप लामिछानेलाई सजायँ तोक्ने

  •   ३ वर्ष अघि | २५ पुस २०८०, बुधबार

पुस २५, काठमाडौँ । आज जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजायँ तोक्ने भएको छ ।

चार दिनको निरन्तर बहसपछि जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले पुस १३ गते लामिछानेलाई दोषी ठहर गरेका थिए । त्यसदिनको सुनावाइपछी सजायँ तोक्नकालागि आज पुस २५ गतेको पेसी तोकेका थियो ।

  • न्युज बहार संवाददाता

थप