फागुन १४, काठमाडौं । सर्वोच्च अदालतले सन्दीप
लामिछानेको मुद्दाको सुनुवाईलाई आज हेर्दाहेर्दैको स्थितिमा राखेको छ । सर्वोच्चमा पेस भएका दुवै मुद्दामा
आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो ।
तर आज आइतबार सुनुवाइ नसकिएपछि मुद्दा
हेर्दाहेर्दैको स्थितीमा रहेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिएका छन । यस मुद्दामा भोली सोमबार फेरी यही इजलासमा
सुनुवाइ हुनेउक्त अधिकारीले बताएका छन ।