Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

टोखामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ।

  •   ३ वर्ष अघि | ३१ बैशाख २०८०, आइतवार

बैशाख ३१, काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा उनकै श्रीमान पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले शनिबार राति टोखा नगरपालिका-८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जानकारी दिएका हुन। 

प्रहरीले मोतीमाया पौडेलको हत्या आरोपमा धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति नै पक्राउ गरेको छ।

उनीहरूबीच झगडा हुदैँ गर्दा शेर्पाले  रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरेका थिए भने कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो।

  • न्युज बहार संवाददाता

थप