Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संखुवासभामा हेलिकप्टर दुर्घटना ५ जना घाइते, ३ जना घाइतेलाई काठमाडौँ ल्याइयो।

  •   ४ वर्ष अघि | २२ बैशाख २०८०, शुक्रबार

बैशाख २२, संखुवासभा। आज शुक्रबार दिउँसो अन्दाजी सवा १ बजेतिर डोरीमा सामान बाँधेर उडेको एउटा हेलिकप्टर संखुवासभामा दुर्घटना भएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काले गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र उनिहरुको अवस्था सामान्य रहेका जानकारी गराएका छन । २ जनाको भने खाँदीबारीमै उपचार भइरहेको छ। माथिल्लो अरूण जलविद्युत् परियोजनाको सामान हेलिकप्टरले बोकेर ल्याइरहेको थियो। 

तलबाट हेर्दा परियोजनाको सामान लिफ्टिङ गर्ने क्रममा दुर्घटना भएको देखिन्छ।  भने रूख या कुनै वस्तुमा ठोक्किएर अनियन्त्रित भएको हुन सक्ने हनुमान गरिएको छ। तर  दुर्घटनाको कारण भने खुलिसकेको छैन।

  • न्युज बहार संवाददाता

थप