Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ महानगरपालिकाद्वारा करारमा कर्मचारी माग

  •   ३ वर्ष अघि | २४ कार्तिक २०८०, शुक्रबार

कार्तिक २४, काठमाडौँ । विभिन्न पदका लागि काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारीको माग गरेको छ । 

महानगरले माइक्रो बायोलोजिस्ट, फुड टेक्नोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि  आवेदन आव्हान गरेको हो । 

मङ्सिर २३ गतेसम्म योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

यसका लागी अनलाइनमार्फत नै आवेदन दिन सकिनेछ । 

  • न्युज बहार संवाददाता

थप