Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु।

  •   ४ वर्ष अघि | ३ बैशाख २०८०, आइतवार

बैशाख ३, पोखरा । शनिबार दिउँसो सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सेतीको खोँचमा खसेको करिब २ घण्टापछि उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो तर अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जनाएको हो। 

शनिबार दिउँसो  पोखरा–८ बस्ने स्मृति पराजुली  साथीहरुसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खस्न पुगेकी थिइन्। 

खोँचमा खसेपछी तत्काल उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण गोताखोरसहितको टोलीले उनलाई २ सय मिटर तलबाट उद्धार गरि निकालेको हो।

  • न्युज बहार संवाददाता

थप