पुस २५, काठमाडौँ । जबरजस्तीकरणी आरोपमा दोषी ठहर
भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले ८ वर्ष कैद सजाय
सुनाएको छ ।
आज न्यायाधीश
शिशिरराज ढकालको इजलासले लामीछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई
भराउनुपर्ने आदेश पनि गरेको छ ।
सन्दीपलाई
कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश
भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारीले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता