भदौ ७, काठमाडौँ । गए राती बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ मा भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ ।
काठमाडौँदेखी महोत्तरीको लोहारपट्टी जाँदै गर्दा बुधबार राति करिब १ तीर्थयात्री बोकेको बस चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएका थियो । उक्त सातै जनाको सनाखत भएको हो ।
मृत्यु हुने सात जना मध्ये पशुपति दर्शन गरेर फकिदै गरेका ६ जना भारतिय नागरिक थिए भने एक जना नेपाली नागरिक थिए ।
- न्युज बहार संवाददाता