Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शनिबार बिहानै ललितपुरमा बस दुर्घटना।

  •   ३ वर्ष अघि | २ असार २०८०, शनिबार

असार २, काठमाडौँ । शनिबार लितपुरमा बस दुर्घटना भएको छ । बा२ख ८५८३ नम्बरको बस आज शनिबार बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गर्दा महालक्ष्मी नगरपालिका-१ बाहुनधारामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इमाडोल प्रहरी प्रभागले बस अनियन्त्रित भई सडकमै पल्टिएको र     चालकसहित केही व्यक्ति घाइते भएको जानकारी दिएको छ ।

बसमा २४ जना सवार रहेका थिए । तर,  दुर्घटनामा घाइतेहरू संख्या र पहिचान यकिन भइनसकेको प्रहरीले जनाएको छ भने  दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिएको छ ।

  • न्युज बहार संवाददाता

थप