Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भक्तपुर पनि पूरै डुबानमा, पाँच जना बेपत्ता

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

असोज १२, काठमाडौँ । निरन्तरको वर्षा पछी भक्तपुर पनि पूरै डुबानमा परेको छ । भक्तपुरको अधिकांश स्थान डुबानमा परेको हो । वर्षाका कारण आएको पहिरो र बाढीमा परी करिब पाँच जना बेपत्ता समेत भएका छन् ।

आशापुरीमा बाढीमा परी एक जना र ठिमीमा पहिरोले चार जना बेपत्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार अहिले उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको छ ।

  • न्युज बहार संवाददाता

थप