Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एक पुरुषले गरे वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या ।

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

भदौ १८, काठमाडौँ । एक पुरुषको वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको छ । सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका र उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जनाएका छन ।

घटना आज बिहान करिब २/३ बजेतिरको हो । उक्त व्यक्ती बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका हुन । त्यसपछि उनी सर्जिकल तलामा गएर हाम फालेका सूचना अधिकारी मिश्रका उल्लेख गरेका छन ।

उनका कोही बिरामी अस्पतालमा नभएको अस्पताल प्रशासनले बुझ्दा पाइएको छ । मिश्रले भने उनी बाहिरका मान्छे हुन्, यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैनन, लाश बेवारिसे अवस्थामा रहेको छ।

थप