बैशाख २४, काठमाडौँ । काठमाडौँमा एक
व्यक्तीको शव फेला परेको छ । काठमाडौँ स्थित शंखपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरी
वृत्त महाराजगञ्जका डीएसपी अमर थापा बताएका छन ।
डीएसपी थापाका अनुसार पार्कमा सोमबार अर्थात आज बिहान करिब
३५ वर्षका एक जना पुरुषको शव फेला परेको र शवको पहिचान नखुलेको हो ।
- न्युज बहार संवाददाता