Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरु अन्दोलनमा ।

महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरु अन्दोलनमा ।

  •   ४ वर्ष अघि | १० माघ २०७९, मङ्लबार

माघ १०, काठमाडौँ । महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरु अन्दोलनमा उत्रिएका छन। उक्त क्याम्पसका विद्यार्थीहरुले छात्रावास व्यवस्थापनमा क्याम्पस प्रशासनले ध्यान नदिएको गुनासो गरेका छन् । त्यसैगरी विद्यार्थीले गुनासो गरेपछि र सम्बन्धित निकायमा लिखितम गुनासो बुझाउँदा पनि क्याम्पस प्रशासनले व्यवस्थापन नगरी उल्टो विद्यार्थीहरुलाई छात्रावासबाट निकाल्ने र बिजुली र खानेपानी बन्द गर्ने चेतावनी दिएका छन् ।

यही विषयलाई लिएर अहिले महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । देशकै नाम चलेको मेडिकल कलेजको छात्रावासमा यस्ता दुख लाग्दा घटना हुनु असोभविक जस्तै हो । यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गरी आवश्यक कारबाही गर्न अनुरोध गर्दछौं।

थप