Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हिमपहिरोमा परि ३ जना बेपत्ता, २ जना घाइते।

  •   ३ वर्ष अघि | ७ जेष्ठ २०८०, आइतवार

जेठ ७, धनगढी । बझाङमा गएको हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले आज आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा गएको हिमपहिरोमा परि तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको बताएका छन ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको भण्डारीले जानकारी दिएका छन । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लागिरहेको उनले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप