साउन १५, मकवानपुर । मकवानपुरमा सवारि दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
ना ५७ प २३१ नम्बरको मोटरसाइकल चितवनबाट हेटौँडातर्फ आउँदै गर्दा मनहरी गाउँपालिका–९ ज्यामिरेमा ना ५ ख ७४७२ नम्बरको सडकमा रोकी राखेको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
उनिहरु दुबै जनाको उपचारकाो कर्ममा पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा मृत्यु भएको हो।
- न्युज बहार संवाददाता