Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न केही समय होम वर्कमा हुनेछौँ : गृहमन्त्री रवि लामिछाने

  •   ३ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २५, काठमाडौँ । केही समय गृहकार्य गरेर काम अघि बढाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् । लामिछानेले आज शुक्रवार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट नेपाली सेना दिवस, अन्तर्राष्ट्रिय नारी दिवस र महाशिवरात्रिका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गरेका छन ।

शुभकामना सहित उनले आफु काम गर्ने चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने समेत बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न, केही समय होम वर्कमा हुनेछौँ ।’ 

  • न्युज बहार संवाददाता

थप