Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महानगरपालिकाले बनाएको ‘नो भेहकल जोन’ पालना गरिदिनु भएकोमा आभारी छौँ : बालेन शाह

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, काठमाडौँ । विश्व सम्पदा क्षेत्रमा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले महानगरपालिकाले बनाएको ‘नो भेहकल जोन’ पालना गरेकोमा ठूलो उपलब्धि भएको प्रतिक्रिया काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दिएका छन् ।

उनले बिहीबार इन्द्रजात्रा  अवलोकन गर्न वसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेल, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरू पैदल हिँडेर गएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उपलब्धि भएको उल्लेख गरेका हुन् । 

मेयर बालेनको पोष्ट :


  • न्युज बहार संवाददाता

थप