Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको विश्वप्रकाश शर्माको आरोप

  •   २ वर्ष अघि | २४ जेष्ठ २०८१, बिहिबार

जेठ २४, काठमाडौँ । सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले बताएका छन् ।

उनले आज बिहीबारको प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सरकारले लामिछानेको भिसाका लागि पहल नगरेको बताएका हुन ।

उनले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको बताएका छन ।

खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले लामिछानेको भिसाका लागि समयमै उचित पहल नगरिदिएको उनले टिप्पणी गरेका छन ।

  • न्युज बहार संवाददाता

थप