Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पार्टीमा परम्परागत गुट सकियो : गगन थापा।

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

जेठ १९, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन् ।

थापाले पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको  समेत बताएका छन ।

प्रेस युनियनले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘कांग्रेस भित्र कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट बाँकी छ र परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं।’

थापाले अब सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई नसहने चेतावनी समेत दिएका छन ।

  • न्युज बहार संवाददाता

थप