Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मेरो जन्मदिन हो, जन्मदिनको उपहारस्वरूप फेरि कारागार जादैछु: रवि लामिछाने

  •   १ वर्ष अघि | २८ भदौ २०८२, शनिबार

भदौ २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको नेतृत्वमा न्यायको प्रतिक बनेकी व्यक्तिले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफू अन्यायमा नपर्ने विश्वासका साथ पुनः जेल फर्किन लागेको बताएका छन्।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश र लामो स्टाटसमार्फत प्रतिक्रिया दिँदै उनले आज आफ्नो जन्मदिन परेको जनाउँदै जन्मदिनको उपहारस्वरूप फेरि कारागार जाने उल्लेख गरेका छन्।

लामिछानेले भनेका छन्, ‘अघिल्लो सरकारले मेरो विरुद्ध चरम राजनीतिक प्रतिशोध लिँदै जीवन कष्टकर बनायो। तर अहिले देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री भएकी छन्, त्यसैले अब अन्याय नदोहोऱिने आशाका साथ म जेल फर्किन लागिरहेको छु।’

  • न्युज बहार संवाददाता

थप