Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन तस्करी रोक्न कर लगाएर सुन आयात गर्नुपर्छ : शेरबहादुर देउवा ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । वर्षौंदेखि सुन तस्करी नरोकिएको शेरबहादुर देउवाले बताएका छन्।

नेपाली कांग्रेसका सभापति समेत रहेका उनले यसरी चलेको सुन तस्करी रोक्न कर लगाएर सुन आयात गर्नुपर्ने सुझाव समेत दिएका छन्। 

आज सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकमा सभापति देउवाले कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताएका हुन।

  • न्युज बहार संवाददाता

थप