Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी छैन : प्रधानमन्त्री

  •   २ वर्ष अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्।

 

सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको उनले काठमाडौँको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा जबाफ दिदैँ प्रधानमन्त्रीले यस्तो प्रतिकृया दिएका हुन ।

प्रधानमन्त्री दाहालले भने, ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले, बढ्ता हो-हल्ला गर्न जरूरी छैन।’

राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण प्रधानमन्त्री दाहालले दिएका छन्।

  • न्युज बहार संवाददाता

थप