Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हत्याराको राजिनामा आइसकेको छ : मेयर बालेन

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । उग्ररूपमा प्रदर्शनमा उत्रिरहेका जेनजीहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संयमता अपनाउन अपील गरेका छन्।

मेयर बालेनले सामाजिक सञ्जालमार्फत युवाहरूलाई शान्तिपूर्ण बन्न आग्रह गर्दै भनेका छन्, "अब हामी सबै संयमित हुनु आवश्यक छ। तपाईंहरूको पुस्ताले नै अब देशको नेतृत्व गर्नुपर्ने समय आएको छ। तयार रहनुहोस्!"


  • न्युज बहार संवाददाता

थप