असार १, काठमडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा आन्दोलनबीच संसद चलाउनु दादागिरी भएको बताएका छन्।
आज आइतबार
संसदमा रास्वपा र राप्रपाले विरोध जनाएको छ भने रास्वपाका संसदहरुले नाराबाजी
गरिरहेका छन्। नाराबाजी र विरोधकाबिच सभामुख घिमिरेले संसदको काम कारबाही जारी
राखेका छन्।
नाराबाजीका
बिच समय पाएका राप्रपाका प्रमुख सचेतक शाहीले यसरी संसद चलाउनु दादागिरी भएको
बताएका हुन्।
- न्युज बहार संवाददाता