Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपाले भन्यो ‘एमालेले संसदमा जे गरिरहेको छ त्यो गलत हो’

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ । संघीय संसदमा जारी अवरोधप्रति रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि जनाएको छ।

बैठक चल्न नदिने र सूचना टाँसेर बैठक स्थगित गराउने प्रवृति प्रती रास्वपाले असन्तुष्टि जनाएको हो ।  यस विषयमा बोल्दै उपसभापति डोलप्रसाद अर्यालले भने ‘एमालेले संसदमा जे गरिरहेको छ गलत गरिराखेको छ ।’ 

  • न्युज बहार संवाददाता

थप