साउन २७, काठमाडौँ । आफ्नो पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताएका छन् ।
उनले आज ३४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर केन्द्रीय कार्यालय चाबहिलमा पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन ।
नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा गनले जोड दिएका छन ।
- न्युज बहार संवाददाता