Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आफ्नो पार्टी सत्ता फेरबदलको बाटोमा नभएको रवि लामीछाने भनाई।

  •   ३ वर्ष अघि | १९ असार २०८०, मङ्लबार

असार १९, धनगढी । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सत्ता फेरबदलको बाटोमा नभएको बताएका छन। लामिछानेले सत्ता फेरबदलको चर्चा जति नै चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् ।

लामिछानेले यतिबेला रास्वपा संगठन विस्तारमा जुटेका छन। यस समय आफु कुनै पनि सत्ता फेरबदलका लागि हुने बैठकमा सहभागी नभएको जिकिर गरेका छन् ।

धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग लामिछानेले भने ‘सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा छैनौं।’

  • न्युज बहार संवाददाता

थप