Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राजेन्द्र लिङ्देनले भने ‘यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्’

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ । अहिलेको गठबन्धनले राप्रपालाई खोज्ने दिन नआओस् भन्ने विचार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले बताएका छन ।

आज बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले 'पर्सि नै यो गठबन्धनले राप्रपालाई खोज्ने दिन नआओस्’ भन्ने खालको भनाई राखेका हुन् ।

यस विषयमा उनले भने, ‘कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भएका छौँ , त्यसलाई राप्रपाले नोटिसमा राखेको र राप्रपा यो सत्ताकेन्द्रित चलखेलमा सामेल छैन भनेका छौँ तर यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्।’

  • न्युज बहार संवाददाता

थप