Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति बाटो खाली नगरी संसद भवन जाँदै।

  •   ३ वर्ष अघि | ५ जेष्ठ २०८०, शुक्रबार

जेठ ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेले आज ३:४५ मा २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदै छन। उनी संसद भवन जाँदा सडक खाली नगरी सामान्य तरिकाले जाने भएका छन् ।

यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सबै सडक खाली गरिने प्रचलन थियो।

तर यसपटक भने केही नयाँ  हुदैँ छ सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने तयारी भएको छ। 

  • न्युज बहार संवाददाता

थप