Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सदन अवरोधलाई जारी राख्ने मुडमा प्रचण्ड

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

असोज ५, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।

अध्यक्ष प्रचण्डले आज शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति संसदबाट आएका कारण अवरोध कायम रहने बताएका हुन्।

उनले भने संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत हत्या, हिंसा भनियो, हामी सदन अवरोधको स्थितिमा छौँ र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ। हामी छोड्दैनौँ ।’

  • न्युज बहार संवाददाता

थप